Universal access to sanitation and drinking water for all: municipal areas of Nepal by 2017
The fact sheet prepared together with Muncipal Association Nepal (MuAN) includes basic water supply and sanitation coverage of 58 municipalities in Nepal. The municipalities in Nepal are ranked by access to sanitation. The sheet further include government commitments on municipal access to WASH services together.
More – Click here for our link of the week – 27 November
Why care whether all Nepalis have access to toilets or not?
From experience, we have learnt that not doing something about ensuring toilet access is likely to lead to people’s deaths, especially those of poor women and children. For evidence, consider what happened in the hills of Doti district in far western Nepal only this past summer.
On the 1st of June, an outbreak of diarrhea was reported in Baglek VDC in Doti. Affected people started visiting the local sub-health post. In a matter of days, it was clear that the diarrheal outbreak was not confined only to Baglek. Patients from adjacent clusters of villages started streaming into the overwhelmed health post, which had neither adequate beds nor enough nurses.
By the time the health post reported 116 cases, including three deaths, to the district health officers, the diarrheal disease had spread to 10 surrounding VDCs and to Dipayal and Silguri, the two towns that lie on the hilly highway. It was clear that what Doti faced was not an ordinary diarrheal ailment that would run its course and die out. (more…)
“सफा राख्छौ घरआँगन सफा बाटोघाटो, खुल्ला दिसामुक्त पार्र्यौ तिल्पुङको माटो, गरे के पो हुन्न र ! स्वर्ग बन्छ यही धर्ती, बिचार गरौं सरसर्ती ” सिन्धुली बजारदेखि ५४ किमि पूर्वमा पर्ने बाहुन तिल्पुङ गाविसका जुनु र जमुनाले गाएको यो गीतको अंश सुन्दा निकै घत लाग्यो । तिन बर्ष पहिले खुल्ला ठाँउमा दिसा गर्ने यी दुवै किशोरीले बडो गर्व र उल्लासका साथ घोषणा समारोहमा यो गीत गाएका थिए ।
बि स २०६९ बैशाख १५ गते बाहुन तिल्पुङ गाविसको वडा नं ३ तिल्पुङचौकीको बैंकटेश्वर उच्च माविमा गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा आयोजित “पूर्ण खानेपानी सरसफाइयुक्त तथा खुल्ला दिसामुक्त गाविस घोषणा कार्यक्रम” मा भाग लिईरहदा बिस २०६६ मा खुल्ला दिसाको विरुद्ध समुदायलाई जागरण ल्याउदाको क्षण स्मरण भयो । आफ्नै क्षेत्रका संविधानसभाका सभासद माननिय बिषमलाल अधिकारीलाई प्रमुख अथिति बनाएर जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, राजनीतिक दलहरु, वाटर एड नेपाल, नेवा, ग्रामीण महिला चेतना केन्द्र, छिमेकी गाविसका बुद्धिजिवी एवं सचिवहरुलाई डाकेर मनाइएको सभ्य र भब्य घोषणा सभामा गौरवान्वित भएर खुशीयाली मनाईरहेका बाहुन तिल्पुङबासी देख्दा मैले अदभूत शान्ति र खुशी मिलिरहेको अनुभव गरे। नारा लगाउदै प्लेकार्ड र ब्यानरको साथमा घोषणा कार्यक्रममा आएका तिल्पुङबासीहरु पहिलेझै नारा लगाउदा शर्माएका पनि थिएनन् । बडो फूर्तिका साथ “खुल्ला दिसामुक्त भो, अब हामीलाई ढुक्क भो”, “खुल्ला दिसा गर्नेलाई – कारवाही गरौ” जस्ता नाराहरु लगाउदै घोषणा समारोहमा आएका थिए । पहिले हाम्रो गाँउघरमा चर्पी छैन, खुल्ला ठाँउमा दिसा गर्छौ भन्नु पर्दा उनिहरुका शिर निहुरिएका थिए । तर अहिले खुल्ला दिसामुक्त गाविस बनाएर गर्वका साथ शीर उँचो पारेर बुलन्द आवाजमा उनिहरुले अरुलाई खुल्ला दिसामुक्त समुदाय बनाएर बाँच्न आव्हान गरिरहेका थिए ।
(more…)

Women and children from Bahuntilpung VDC in Sindhuli District participating in the VDC as Nepal’s second VDC with universal water and sanitation coverage VDC declaration ceremony. The VDC was declared as 100% WASH coverage on 27 April.