Nepal WASH Blog Water, Sanitation and Hygiene (WASH) & Development in Nepal

January 22, 2013

Link of the week – 22 January

Filed under: Advocacy,Drinking water,Rural,Technology — nepalwash @ 9:00 am

सोलार प्रविधिबाट खानेपानी आयोजना सञ्चालन

९ माघ, इलाम । इलामको बाँझो गाविस वडा नम्बर ६ को रक्से बजारमा जिल्लामै पहिलोपटक सोलार पम्पिङबाट खानेपानी आयोजना सञ्चालन भएको छ । अग्लो डाँडामा रहेको रक्से बजारलाई लक्षित गरेर सोलार पम्पिङ सञ्चालन गरिएको हो । यसअघि त्यहाँका बासिन्दालाई करिब पाँच किलोमिटर टाढा रहेको साकफाराबाट ल्याएको पानीले जीवनयापन गर्नुपर्दा ज्यादै समस्या भएको थियो, उपभोक्ता समितिका सदस्य किरण राईले भन्नुभयो ‘सोलारबाट पानी तान्न थालेपछि स्थानीय बासिन्दालाई राहत मिलेको छ ।’

More – Click here for our link of the week – 22 January

No Comments »

No comments yet.

RSS feed for comments on this post. TrackBack URL

Leave a comment


CAPTCHA Image

This blog was created by WaterAid under the creative commons licence